अमेरिकी विश्वविद्यालयद्वारा मीरालाई मानार्थ पिएचडी उपाधि

काठमाडौं–अमेरिकाको एक युनिभर्सिटीले चर्चित अष्ट्रा ट्रेल रनर मीरा राईलाई मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरेको छ । अमेरिकास्थित विश्वप्रसिद्ध वेस्टक्लिफ युनिभर्सिटीले राईको साहसिक कार्यको सम्मान गर्दै यो उपाधि दिएको हो । आइतबार याक एण्ड यति होटलमा प्रेसिडेन्सियल बिजनेश स्कुलद्वारा आयोजित दीक्षान्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र युनिभर्सिटीका प्रा।डा। डेभिड मेकेनीले राईलाई संयुक्त रुपमा विद्यावारिधी उपाधि प्रदान … Continue reading अमेरिकी विश्वविद्यालयद्वारा मीरालाई मानार्थ पिएचडी उपाधि